हेटौंडा – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन -अनेरास्ववियु_ मकवानपुरले स्थानीय तहको निर्वाचन वैैशाखमै गर्न माग गरेको छ । आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै आगामी बैशाखमै स्थानीय तहको निर्वाचन गर्न माग गरेको हो ।
