काठमाडौं । नेकपा एमालेले नेताहरुको कार्यविभाजन भएको छ। एमालेले अन्तर्पार्टी निर्देशन-१ जारी गर्दै कार्यविभाजन गरेको हो । २ दिन बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न जारी गरिएको अपानीमा विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । कसले के जिम्मेवारी पाए ? हेर्नुहोस्ः

PDF Embedder requires a url attribute