चितवन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि भव्य तयारी भईरहेको छ । कार्यक्रम उद्घाटन हुने स्थान नारायणि नदि किनार (क्याम्पाचौर) र बन्दशत्र सञ्चालन हुने सौराहा स्थित होटेल सेभेन स्टारमा भव्य तयारी भईरहेको छ । (तस्वीरहरू)