मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको छैठौं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएको हो । (हेर्नुहाेस तस्विरहरू)

Facebook Notice for EU! You need to login to view and post FB Comments!