बलिउड नायक आमिर खान र उनकी पत्नी किरण रावले वैवाहिक जीवनमा बाँधिएको १५ वर्षपछि अलग हुने निर्णय गरे । किरण र आमिरले शनिबार एक वक्तव्य जारी गर्दै वैवाहिक जीवनबाट अलग हुने निर्णय गरेको जानकारी गराउँदै गर्दा आम मानिसहरु आश्चर्यमा परेका थिए । पहिलो वैवाहिक जीवनलाई अन्त्य गर्दै आमिरले किरणसँग १५ वर्ष अगाडि बिहे गरेका थिए ।
डिभोर्सको घोषणा गरेको एक दिनपछि दुवैले एकसाथ एक भिडियो सन्देश सार्वजनिक गरेका छन् । जसमा, उनीहरुले डिभोर्सको निर्णयमा आफूहरु खुशी भएको उल्लेख गरेका छन् ।बलिउड नायक आमिर खान र उनकी पत्नी किरण रावले वैवाहिक जीवनमा बाँधिएको १५ वर्षपछि अलग हुने निर्णय गरे । किरण र आमिरले शनिबार एक वक्तव्य जारी गर्दै वैवाहिक जीवनबाट अलग हुने निर्णय गरेको जानकारी गराउँदै गर्दा आम मानिसहरु आश्चर्यमा परेका थिए । पहिलो वैवाहिक जीवनलाई अन्त्य गर्दै आमिरले किरणसँग १५ वर्ष अगाडि बिहे गरेका थिए । डिभोर्सको घोषणा गरेको एक दिनपछि दुवैले एकसाथ एक भिडियो सन्देश सार्वजनिक गरेका छन् । जसमा, उनीहरुले डिभोर्सको निर्णयमा आफूहरु खुशी भएको उल्लेख गरेका छन् ।