चितवन– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) चितवनले आज भरतपुरमा बिशाल जनसभाको आयोजना गरेको छ । नेकपा चितवनले आयोजना गरेको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) , भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह , बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहति नेकपाका नेतहरुले सम्बोधन गर्नुहुनेछ ।
फोटो–फिचर