तस्विर–बिवश अधिकारी ।

हेटाैंडा– विश्‍वभर बिहीबार सुपरमून देखिएको छ । यो सुपरमून सन् २०२०को अन्तिम हो । यो सुपरमून अप्रिलमा देखिएको सुपरमूनभन्दा केही सानो हो । पृथ्वीलाई परिक्रमा गर्ने क्रममा चन्द्रमा पृथ्वीको केही नजिक हुँदा सुपरमून देखिन्छ । लन्डनको ग्रिनविचस्थित रोयल अब्जर्भेटरीका अनुसार अरु बेलाको तुलनामा पृथ्वीबाट चन्द्रामाको दूरी १० प्रतिशतले नजिक देखिने चन्द्रमालाई सुपरमून भनिन्छ ।

बिहीबार हेटाैंडाबाट देखिएको सुपरमूनका तस्बिर–

तस्विर–बिवश अधिकारी ।
तस्विर–बिवश अधिकारी ।
तस्विर–बिवश अधिकारी ।
तस्विर–बिवश अधिकारी ।
तस्विर–बिवश अधिकारी ।
तस्विर–बिवश अधिकारी ।