हेटाैंडा– समसामयिक राजनितीक बिषय, कोरोना सङ्क्रमण रोकथाम तथा बागमती प्रदेशको आगामी बर्षको योजनाका बिषयमा बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री, नेकपा केन्द्रिय सदस्य एबम् संविधान सभा सदस्य रामेश्वर फुयाँलसङ्ग पत्रकार रिपेश दाहालले गर्नुभएको कुराकानी ।