जेनेभा – कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख ३४ हजार २९२ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख २० हजार ४३८ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ४ लाख ५६ हजार ५९९ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३ जना सङ्क्रमित भएका छन् । मङ्गलबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभावित २२ मुलुकको पछिल्लो परिदृश्य:
