हेटाैंडा– थाहा नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रशंसनिय कार्य गरेकाे छ ।  नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनसंगै घरघरमा डाक्टर मार्फत विदेशबाट फर्केकाहरुलाई फलोअप स्वास्थ्य परीक्षण, गरेको कामको दैनिक रुपमा संघ र प्रदेशका सरोकारी मन्त्रालयह, जिल्ला प्रशासन लगायतका कार्यालयहरुमा रिपोटिङका कामहरु समेत गर्दै आएको छ । नगरपालिकाकाे चैत्र २३ गतेकाे प्रतिवेदन यस्ताे रहेकाे छ ।

थाहा नगरपालिकाको २३ चैतको प्रतिवेदनः