मकवानपुर– बामगती प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रीमा नियुक्त भएका रामेश्वर फुँयालले सपथग्रहण गर्नुभएकाे छ । प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले फुँयाललाई पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराउनुभएकाे हाे । प्रदेश प्रमुख कार्यालय हेटौंडामा भएको शपथग्रहण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका मन्त्रीहरु लगायतको उपस्थिति रहेको थियो ।
फाेटाे–फिचर
प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई, भौतिक पुर्वाधार विकास मन्त्री फुँयाललाई सपथ ग्रहण गराउनुहुँदै । सपथ ग्रहण समाराेहमा सपथ ग्रहण समाराेहमा । नव नियुक्त मन्त्री फुँयाललाइ बधाइ दिनुहुँदै प्रदेश प्रमुख प्रसाइ । नव नियुक्त मन्त्री फुँयाललाइ बधाइ दिनुहुँदै मुख्यमन्त्री पाैडेल । नव नियुक्त मन्त्री फुँयाललाइ बधाइ दिनुहुँदै सभामुख सानु कुमार श्रेष्ठ । नव नियुक्त मन्त्री फुँयाललाइ बधाइ दिनुहुँदै कानुन मन्त्री शालिकराम जमकट्टेल । नव नियुक्त मन्त्री फुँयाललाइ बधाइ दिनुहुँदै र्आथकि मामिला मन्त्री कैलाश ढुंगेल । नव नियुक्त मन्त्री फुँयाललाइ बधाइ दिनुहुँदै भुमि व्यवस्था तथा कृषि मन्त्री दावा दाेर्जे लामा । नव नियुक्त मन्त्री फुँयाललाइ बधाइ दिनुहुँदै सामाजिक विकास मन्त्री युवराज दुलाल । नव नियुक्त मन्त्री फुँयाललाइ बधाइ दिनुहुँदै सांसद दिपक निराैला । नव नियुक्त मन्त्री फुँयाललाइ बधाइ दिनुहुँदै मुख्यमन्त्री पाैडेलका राजनीतिक सल्लाहकार जेएन थपलीया । नव नियुक्त मन्त्री फुँयाललाइ बधाइ दिनुहुँदै जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल । नव नियुक्त मन्त्री फुँयाललाइ बधाइ दिनुहुँदै नेकपा मकवानपुरका नेता एकलाल श्रेष्ठ । भाैतिक पुर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयाल । पत्रकारहरूलाइ प्रितकृया दिनुहुँदै नियुक्त मन्त्री फुँयाल ।