काठमाडौं । मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार मागेको हो ।