हेटौंडा– संविधान दिवश २०७६ का अवसरमा जिल्ला समन्वय समिति मकवानपुरले कार्यालयमा झन्डात्तोलन गरेको छ । दिवशका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले कार्यालयमा झण्डात्तोलन गर्नुभएको हो ।
आजै हेटौंडा उपमहानगरपालिकाले पनि हेटौंडा–१० वसपार्कमा झन्डात्तोलन गरेको छ । वसपार्कमा जिल्ला समन्वय समिति प्रमुख खुलालले झन्डात्तोलन गर्नुभएको थियो ।
त्यस्तै दिवशकै अवसरमा बिहान जिल्ला समान्वय समितिको कार्यालय परिषर सरसफाई समेत गरिएको छ ।


त्यस्तै दिवशका अवसरमा बिहीबार पतञ्जली योग समितिले बेलुकी बुद्धचोकमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।